×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देशभर यसरी मनाईयो विश्व वातावरण दिवस (फोटो-कथा)

PRIME CA
GLOBAL IME BANK

देशभर यसरी मनाईयो विश्व वातावरण दिवस (फोटो-कथा)

२२ जेष्ठ २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ सोमबार वातावरण दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ । त्यस्तै, नेपालले पनि प्रत्येक वर्ष यस दिनमा विश्व वातावरण दिवस मनाउने गरेको छ ।

सोमबार देशभर वातावरण संरक्षण र प्रवर्धनसम्बन्धी विविध कार्यक्रम, र्याली, वृक्षरोपण, सरसफाइ तथा सचेतना कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाइएको छ । बाँकि तस्विरमा हेर्नुहोस :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: