×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बिहीबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

Artha Sarokar

१८ जेष्ठ २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार बिहीबार बेलायती पाउण्ड एकको खरिद दर १ सय ६३ रुपैयाँ २८ पैसा र बिक्री दर १ सय ६४ रुपैयाँ ०२ पैसा रहेको छ । युरो एकको खरिद दर १ सय ४१ रुपैयाँ ०३ पैसा र बिक्री दर १ सय ४१ रुपैयाँ ६७ पैसा रहेको छ ।

त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ ०६ पैसा र बिक्री दर १ सय ३२ रुपैयाँ ६६ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१पैसा रहेको छ । यता भारतीय रूपैयाँ एक सयको खरिद दर १ सय ६० रूपैयाँ रहेको छ भने बिक्री दर १ सय ६० रूपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तो छ अन्य देशको मुद्राको विनिमय दरः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी