×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार यस्तो छ, विदेशी मुद्राको विनियम दर (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सोमबार यस्तो छ, विदेशी मुद्राको विनियम दर (विवरणसहित)

Artha Sarokar

२२ जेष्ठ २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार सोमबार अमेरिकी डलर एकको खरिद दर १ सय ३१ रुपैयाँ ४० पैसा र बिक्री दर १ सय ३२ रुपैयाँ शून्य पैसा पुगेको छ भने युरो एकको खरिद दर १ सय ४० रुपैयाँ ६९ पैसा र बिक्री दर १ सय ४१ रुपैयाँ ३३ पैसा रहेको छ ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १ सय ६३ रुपैयाँ ६० पैसा र बिक्री दर १ सय ६४ रुपैयाँ ३५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०४ पैसा र बिक्री दर ३६ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । अन्य देशको मुद्राको विनिमय दर यस्तोः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी