×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ, मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

यस्तो छ, मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

Artha Sarokar

२३ जेष्ठ २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार मंगलबार अमेरिकी डलर एकको खरिद दर १ सय ३१ रुपैयाँ ९८ पैसा र बिक्री दर १ सय ३२ रुपैयाँ ५८ पैसा पुगेको छ भने युरो एकको खरिद दर १ सय ४१ रुपैयाँ ०९ पैसा र बिक्री दर १ सय ४१ रुपैयाँ ७३ पैसा रहेको छ ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १ सय ६३ रुपैयाँ ५१ पैसा र बिक्री दर १ सय ६४ रुपैयाँ २५ पैसा रहेको छ भने कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २० पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेको छ । यस्तो छ अन्य देशको मुद्राको विनिमय दरः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी