काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार शुक्रबार बेलायती पाउण्ड एकको खरिद दर १ सय ६४ रुपैयाँ ३१ पैसा र बिक्री दर १ सय ६५ रुपैयाँ ०६ पैसा पुगेको छ । युरो एकको खरिद दर १ सय ४१ रुपैयाँ ४३ पैसा र बिक्री दर १ सय ४२ रुपैयाँ ०८ पैसा रहेको छ ।
त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १ सय ३१ रुपैयाँ ८१ पैसा र बिक्री दर १ सय ३२ रुपैयाँ ४१ पैसा रेहेको छ भने,कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १८ पैसा र बिक्री दर ३६ रुपैयाँ ३४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तो छ अन्य देशको मुद्राको विनिमय दरः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्