काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार सोमबार बेलायती पाउण्ड एकको खरिद दर १ सय ६५ रुपैयाँ ४९ पैसा र बिक्री दर १ सय ६६ रुपैयाँ २४ पैसा पुगेको छ । युरो एकको खरिद दर १ सय ४१ रुपैयाँ ५१ पैसा र बिक्री दर १ सय ४२ रुपैयाँ १६ पैसा रहेको छ ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १ सय ३१ रुपैयाँ ६५ पैसा र बिक्री दर १ सय ३२ रुपैयाँ २५ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १० पैसा र बिक्री दर ३६ रुपैयाँ १६ पैसा रहेको छ । यता भारतीय रूपैयाँ एक सयको खरिद दर १ सय ६० रूपैयाँ रहेको छ भने बिक्री दर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । अन्य देशको मुद्राको विनिमय दर यस्तोः