×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

३० जेष्ठ २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार बेलायती पाउण्ड एकको खरिद दर १ सय ६५ रुपैयाँ ५३ पैसा र बिक्री दर १ सय ६६ रुपैयाँ २८ पैसा पुगेको छ । युरो एकको खरिद दर १ सय ४१ रुपैयाँ ७७ पैसा र बिक्री दर १ सय ४२ रुपैयाँ ४१ पैसा रहेको छ ।

त्यस्तै, मंगलबार अमेरिकी डलर एकको खरिद दर १ सय ३१ रुपैयाँ ६० पैसा र बिक्री दर १ सय ३२ रुपैयाँ २० पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १२ पैसा र बिक्री दर ३६ रुपैयाँ २८ पैसा रहेको छ । यता भारतीय रूपैयाँ एक सयको खरिद दर १ सय ६० रूपैयाँ रहेको छ भने बिक्री दर १ सय ६० रूपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ । यस्तो छ अन्य देशको मुद्राको विनिमय दरः 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: