×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार विदेशी मुद्राको विनिमय दर यस्तो… (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मंगलबार विदेशी मुद्राको विनिमय दर यस्तो… (विवरणसहित)

Artha Sarokar

१२ असार २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार मंगलबार बेलायती पाउण्ड एकको खरिद दर १ सय ६६ रुपैयाँ ५० पैसा र बिक्री दर १ सय ६७ रुपैयाँ २७ पैसा रहेको छ । युरो एकको खरिद दर १ सय ४२ रुपैयाँ ८४ पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ ४९ पैसा रहेको छ ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १ सय ३० रुपैयाँ ९७ पैसा र बिक्री दर १ सय ३१ रुपैयाँ ५७ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १३ पैसा रहेको छ । यता भारतीय रूपैयाँ एक सयको खरिद दर १ सय ६० रूपैयाँ रहेको छ भने बिक्री दर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । अन्य देशको मुद्राको विनिमय दर यस्तोः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी