Skip to content
LAXMI SUNRISE BANK

गणपति लघुवित्तमा कर्मचारी माग, यस्तो छ आवश्यक योग्यता

अर्थ सरोकार

काठमाडौं । गणपति लघुवित्त वित्तिय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तको केन्द्रिय कार्यालय दुलेगौडा तनहुँमा कार्य गर्ने गरी कर्मचारी माग गरेको हो ।

लघुवित्तमा सहायक कर्मचारीहरुको आवश्यता भएको हुनाले व्यवस्थापनमा स्नातक गरेका इच्छुक आवेदकले १५ दिन भित्र लघुवित्तको वेबसाइट http://www.ganapatimicro.com.np वा [email protected] दरखास्त दिन सक्नेछन् ।

साथै, छोटो सुचिमा परेका आवेदकलाई थप छनौट प्रक्रियाका लागि सुचित गरिने लघुवित्तले सार्वजनिक गरेको सुचनामा उल्लेख गरेको छ । व्यवस्थापनमा स्नातकोत्तर गरेका स्थानीय र अनुभवी आवेदकलाई प्राथमिकता दिइने समेत जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK