काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नजिकै गोली चलेको छ । सिनामंगलमा लागुऔषध ओसारपसारमा संलग्न गिरोहलाई पक्राउ गर्ने क्रममा आइतबार प्रहरीले गोली चलाएको छ ।
लागू औषध नियन्त्रण ब्यूरोको टोलीले ओसार पसारमा संलग्नको आशंकामा पक्राउ गर्ने क्रममा विकास भगतमाथि गोली चलाएको हो । प्रहरीले गोली लागेर घाइते भएका उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज पठाइएको लागू औषध नियन्त्रण ब्यूरोका प्रमुख गोविन्द थपलियाले जानकारी दिएका छन् ।
भगतबाट प्रहरीले १०० ग्राम लागू औषध नियन्त्रणमा लिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्