×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

‘देशको ढुकढुकी वैदेशिक रोजगारीमा गएका युवाले पठाएको रेमिट्यान्सले चलेको छ’- जनार्दन शर्मा

SAGARMATHA CEMENTS

काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका युवाहरुले पठाएको रेमिट्यान्सको भरमा देश चलिरहेको टिप्पणी गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित रिटर्नी सेन्टर नेपालको राष्ट्रिय भेलामा उनले वैदेशिक रोजगारमा गएका युवाहरुको खुन र पसिनाको बलमा प्राप्त भएको रेमिट्यान्सले देश चलिरहेको टिप्पणी गरेका हुन् ।
‘देशको ढुकढुकी संचालन गर्ने वैदेशिक रोजगारमा गएका युवाहरुले नै हो ।’, उनले भने, ‘उनीहरुकै बलमा उनीहरुकै खुन र पसिनाको बलमा प्राप्त भएको रेमिटेन्सले आज देश चलिरहेको छ । नेपाल बस्नेहरु त्यसैमा बाँचिरहेको छौं ।’

त्यस्तै, उनले आयातमुखि अर्थतन्त्रलाई उत्पादनमुखिमा बद्लेर आत्मानिर्भर हुनुपर्ने धारणा व्यक्त गरेका छन् । देशकै श्रोत साधनलाई प्रयोग गरेर देशमा रोजगारी सृजना गर्न आवश्यक रहेको उनको भनाई रहेको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal