काठमाडौं । एशियाकै सबैभन्दा धनाढ्य व्यक्ति तथा चिनियाँ नागरिक ज्याक्मा काठमाडौं आएका छन् ।
अलिबाबाका संस्थापकसमेत रहेका ज्याक्मा मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थला अवतरण गरेका हुन् ।
जापान बस्दै आएका ज्याक्मा त्यहाँ बस्न अफ्ठ्यारो हुने देखिएपछि नेपाल आएका हुन् ।