Skip to content
LAXMI SUNRISE BANK

काठमाडौं महानगरले आफ्नै टेलिभिजन स्थापना गर्ने

अर्थ सरोकार

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नै टेलिभिजन स्थापना गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै महानगरकी उपमेयर सुनीता डंगोलले महानगरले आगामी आर्थिक वर्षमा आफ्नै टेलिभिजन स्थापना गर्ने घोषणा गरेकी हुन् ।

आफ्नै टेलिभिजन स्थापनाका लागि महानगरले आगामी आर्थिक वर्षको बजेटमा ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK