काठमाडौं । काठमाडौं महानगरपालिकाले धुलो रहित काठमाडौं बनाउन १ अर्ब बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८० ८१ को बजेट प्रस्तुत गर्दै उपप्रमुख सुनीता डंगोलले काठमाडौंलाई धुलो रहित शहर बनाउन १ अर्ब बजेट विनियोजन गरेको बताएकी छिन् ।
महानगरको १३औँ नगरसभामा बजेट प्रस्तुत गर्दै उनले धुलो रहित काठमाडौं योजना कार्यान्वयन गर्नका लागि १ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएकी हुन् ।
महानगरले आगामी आर्थिक वर्षका लागि कुल २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बजेट ल्याएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्