काठमाडौं । काठमाडौं महानगरपालिकाले देशभरका विभिन्न गाउँपालिकालाई एम्बुलेन्स सहयोग गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत महानगरले आवश्यकता अनुसार देशभरका विभिन्न गाउँपालिकालाई एम्बुलेन्स सहयोग गर्ने घोषणा गरेको हो ।
आगामी आर्थिक वर्ष २०८० ८१ को बजेट प्रस्तुत गर्दै महानगले गाउँपालिकाहरुलाई सहयोग गर्न ३५ वटा एम्बुलेन्स खरिद गर्ने महानगरकी उपप्रमुख सुनीता डंगोलले बताइन् ।
गाउँपालिकालाई सहयोग गर्नका लागि एम्बुलेन्स खरिदमा महानगरले ७ करोड रकम विनियोजन गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्