काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा आलीले २०८४ सालको चुनावमा एमालेले ५० प्रतिशत भन्दा बढी मत ल्याउने दाबी गरेका छन् ।
एमालेको पार्टी कार्यालय च्यासलमा आयोजित अखिल नेपाल महिला संघ बागमती प्रदेशको प्रथम सम्मेलनको उदघाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सबै पार्टी एकातिर भएपनि एमाले एक्लै चुनाव लडेर बहुमत ल्याउने दाबी गरे । ‘२०८४ सालको चुनावमा हरेक वडामा एमालेको बहुमत आउँछ ।’, ओलीले भने, ‘अरु सबै एकातिर एमाले पार्टी एक्लै ५० प्रतिशत भन्दा माथि हुन्छ ।’
अध्यक्ष ओलीले अहिले सिद्धिएको तत्वहरु मिलेर मोर्चा बनाउन लागेको भन्दै त्यसको केहि औचित्य नरहेकोसमेत बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्