काठमाडौं । सामाजिक सञ्जाल ‘लिंक्ड–इन’ नेपालमा दर्ता भएको छ । डिजिटल सेवा कर (डीएसटी) लागू भएपछि कर तिर्ने गरी माइक्रोसफ्ट अन्तर्गतको लिंक्ड-इन नेपालमा दर्ता भएको हो ।
नेपालको कर प्रणालीमा दर्ता भएसँगै अब लिंक्ड–इनले नेपालमा गर्ने कारोबारमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र २ प्रतिशत डिजिटल सेवा कर तिर्नु पर्नेछ ।
सरकारले चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक ऐनबाट गैरबासिन्दा व्यक्तिले नेपालमा विद्युतीय सेवा उपलब्ध गराउँदा त्यसको कारोबारमा २ प्रतिशत डिजिटल सेवा कर तिर्नुपर्ने व्यवस्था गरेको छ ।
यसअघि गत बैशाखमै विश्व प्रसिद्ध बहुराष्ट्रिय आईटी कम्पनी गुगल नेपालको कर प्रणालीमा दर्ता भइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्