×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मणिराम ज्ञवालीको नाममा फेक विज्ञप्ति भाइरल, लघुवित्तविरुद्धको आन्दोलन स्थगित नभएको प्रस्तोक्ति !

GLOBAL IME BANK

मणिराम ज्ञवालीको नाममा फेक विज्ञप्ति भाइरल, लघुवित्तविरुद्धको आन्दोलन स्थगित नभएको प्रस्तोक्ति !

१८ जेष्ठ २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मनिराम ज्ञवालीको नामबाट फेक विज्ञप्ति भाइरल भएपछि यसबारे उनी बोलेका छन् । उनले सामाजिक संजालमा फैलिएको आफ्नो हस्ताक्षर भएको विज्ञप्ति फेक रहेको बताएका हुन् । उनले आर्थिक र सामाजिक रुपमा शोषण गर्न पल्केकाहरुले नक्कली विज्ञप्ति जारी गरेको बताएका हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: