Skip to content
LAXMI SUNRISE BANK

मणिराम ज्ञवालीको नाममा फेक विज्ञप्ति भाइरल, लघुवित्तविरुद्धको आन्दोलन स्थगित नभएको प्रस्तोक्ति !

अर्थ सरोकार

काठमाडौँ । मनिराम ज्ञवालीको नामबाट फेक विज्ञप्ति भाइरल भएपछि यसबारे उनी बोलेका छन् । उनले सामाजिक संजालमा फैलिएको आफ्नो हस्ताक्षर भएको विज्ञप्ति फेक रहेको बताएका हुन् । उनले आर्थिक र सामाजिक रुपमा शोषण गर्न पल्केकाहरुले नक्कली विज्ञप्ति जारी गरेको बताएका हुन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK