काठमाडौं । पूर्व गृहमन्त्रि बालकृष्ण खाँण र पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीसहित १६ जना जेल चलान भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री खाँण र पूर्व उपप्रधानमन्त्री रायमाझीसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश जारी गरेको हो ।
शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायधीश प्रेमप्रसाद न्यौपानेको इजलासले खाँणसहितका १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । उनीहरुविरुद्ध गरिएको दुई साता लामो थुनछेक बहसपछि लक्ष्मी महर्जनसहित दुई जनालाई भने अदालतले धरौटीमा छोड्न आदेन दिएको छ ।
अदालतले महर्जनलाई पाँच लाख र टंक कुमार गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्