काठमाडौं । ललिता निवास प्रकरणमा प्रहरीले पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको छ । मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले शाहलाई पक्राउ गरेको हो ।
२०७३ फागुन ५ गतेदेखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्त रहेका शाह भक्तपुर मालपोत कार्यालयको शाखा अधिकृत थिए ।
राणा परिवारसँग नाता पर्ने शाह ललिता निवास प्रकरणमा संलग्न रहेको पाइएपछि उनलाई सीआईबीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले ललिता निवासको जग्गा हिनामिना गर्न पर्दा पछाडीबाट सहयोग गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्