काठमाडौं । काठमाडौं महानगरपालिकाले आवसीय र व्यवसायिक भवनले पार्किङ शुल्क लिन नपाउने व्यवस्था गरेको छ ।
महानगरपालिकाले आगामी आर्थिक वर्षको २०८०/८१ को आर्थिक विधेयकमार्फत अब आवसीय र व्यवसायिक भवनले आफ्ना सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने व्यवस्था गरेको हो । तर, आफ्नो सेवाग्राही बाहेक अन्यसँग भने पार्किङ शुल्क लिन पाउनेछन् ।
हाल काठमाडौंका आवसीय तथा व्यवसायिक भवनहरुले आफ्ना सेवाग्राहीहरुसँग पनि पार्किङ शुल्क लिँदै आएका छन् । अझ त्यसैमाथि पार्किङ शुल्कमा एकरुपतासमेत देखिँदैन । यसैबीच महानगरले गरेको यो निर्णयको धेरैले प्रशंसा गरिरहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्