Skip to content
LAXMI SUNRISE BANK

विमल नेपालको ‘पीपला’ उपन्यास सार्वजनिक

अर्थ सरोकार

काठमाडौं । लेखक तथा पत्रकार विमल नेपालको पहिलो उपन्यास ‘पीपला’ सार्वजनिक भएको छ ।

उपन्यासको लोकार्पण साहित्यकार नयनराज पाण्डे साहित्यकार नयनराज पाण्डे, राजकुमार बानियाँ, ज्ञानु अधिकारी र लेखककी आमा फणिन्द्रकुमारी नेपालले संयुक्त रूपमा गरेका थिए ।

शनिबार आयोजित कार्यक्रममा वक्ताहरुले उपन्यास सरल भाषामा उत्कृष्ट बिम्बको प्रयोगले अब्बल बनेको बताएका थिए । लेखक विमलले सशस्त्र द्वन्द्वमाथि कठोर प्रश्न गर्नु परेको बताएका थिए ।

इन्डिगो इन्कले प्रकाशन गरेको उपन्यास ‘पीपला’ मा तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे जनयुद्धताकाको परिवेशलाई समेटिएको जनाईएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK