काठमाण्डौ। ‘सेयर सुन्दरी’ उपनामले परिचित नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले विवाह गर्ने भएकी छिन् । चन्द्रागिरी–६ निवासी बिष्णु पौडेलसँग उनले यही असार ७ गते बिहीबार विवाह गर्ने भएकी हुन् ।
नेपाल प्रहरीमा प्रहरी निरीक्षकका रुपमा काम गरिरहेका बिष्णु पौडेलसँग उनले विवाह गर्न लागेकी हुन् । उनको वैवाहिक कार्यक्रम असार ७ गते बिहीबार रोयल इम्पायर बुटिक होटल बालुवाटारमा आयोजना गरिएको छ ।
सेयर लगानीकर्ताको नेतृत्व गरिरहेकी पोखरेल बिशाल बजार कम्पनीकी सञ्चालकसमेत हुन् । नेपाल पूँजीबजार लगानीकर्ता संघमा रहेर उनी लामो समयदेखि सेयर बजारका मुद्धाहरुमा केन्द्रीत भईरहकी छिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्