काठमाडौं । नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल विवाह बन्धनमा बाँधिएकी छन् ।
नेपाल प्रहरीमा प्रहरी निरीक्षकका रुपमा काम गरिरहेका चन्द्रागिरी-६ निवासी बिष्णु पौडेलसँग उनले विवाह गरेकी हुन् ।
सेयर लगानीकर्ताको नेतृत्व गरिरहेकी पोखरेल बिशाल बजार कम्पनीकी सञ्चालकसमेत हुन् । नेपाल पूँजीबजार लगानीकर्ता संघमा रहेर उनी लामो समयदेखि सेयर बजारका मुद्धाहरुमा केन्द्रीत भईरहकी छिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्