Skip to content
LAXMI SUNRISE BANK

जीवन विकास लघुवित्तको सीईओमा पुन: संजय कुमार मण्डल नियुक्त

अर्थ सरोकार

काठमाडौं । जीवन विकास लघुवित्त वित्तिय संस्थाको सीईओमा पुन: संजय कुमार मण्डल नियुक्त भएका छन् ।

लघुवित्तको जेठ ३२ गते बसेको संचालक समितिको ७९औं बैठकले आसर १ गते देखि लागु हुने गरी सीईओ संजय कुमार मण्डललाई नै थप ४ वर्षको लागि पुन: नियुक्त गर्ने निर्णय गरेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK