काठमाडौं । सेयर लगानीकर्ता र अर्थमन्त्रीबीच भएको वार्ता सफलको खबरसँगै नेप्सेमा उछाल आएको छ । आर्थिक विधेयकमार्फत ल्याइएको कर नीति खारेजी र ५ र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम कर हुने सहमतिसँगै नेप्सेमा ४४ अंकको बढोत्तरी देखिएको हो । यो समाचार तयार पार्दासम्म सेयर बजार मापक नेप्से परिसूचक ४७.९३ अंकले बढेको छ ।
आइतबार अर्थमन्त्रालयमा अर्थमन्त्री डा.प्रकाशशरण महत र सेयर लगानीकर्ताबीच भएको वार्ता सफल भएको हो । योसँगै बजार खुला भएको छ भने लगानीकर्ताको आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्