काठमाडौं । लगानीकर्ता तिलक कोइरालाले इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाललाई सडकबाटै थर्काएका छन् । शुक्रबार माइतीघरमा भएको लगानीकर्ताको आन्दोलनका क्रममा कोइरालाले ढकाललाई सडकबाटै फोन गरेर थर्काएका हुन् ।
लगानीकर्ता कोइरालाले ढकाललाई आन्तरिक राजस्व विभागसँग मिलेर लगानीकर्तालाई भ्रमित पार्ने गरी वक्तव्य सार्वजनिक गर्न लगाएको आरोपसमेत लगाएका छन् । उनले इन्भेष्टर्स फोरम लगानीकर्ताको पक्षमा भए लगानीकर्तासँगै सडकमा आउन आग्रह गरेका थिए । लगानीकर्ताका नेता लगानीकर्तासँगै आन्दोलनमा नआए आफूहरु इन्भेष्टर फोरमको कार्यालयमा आउन बाध्य हुने र त्यहाँको स्थिति बिग्रिएको खण्डमा ढकालले नै लिनुपर्ने बताएका थिए । बाँकी उनले के-के भने भिडियोमा हेर्नुहोस्ः
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्