काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अबदेखि एकजना यात्रुको बिदाई वा स्वागतमा ३ जना मात्रै जान पाइने भएको छ । विमानस्थलको टर्मिनल भवन बाहिर अत्याधिक भीड हुन थालेपछि विमानस्थल सुरक्षा समितिले यस्तो निर्णय गरेको हो ।
विमानस्थल परिसरमा अत्याधिक भीड हुँदा भीड व्यवस्थापनमा कठिनाई हुनुका साथै ट्राफिम व्यवस्थापन तथा चोरी नियन्त्रणमा कठिनाई भएपछि यस्तो निर्णय गरिएको विमानस्थल सुरक्षा समितिले जनाएको छ । समितिका अनुसार भीडभाड बढी हुँदा पछिल्ला केही महिनायता विमानस्थल परिसरमा दुर्घटनाका घटना पनि बढेका छन् ।
योसँगै अब देखि एक जना यात्रुको बिदाई र स्वागतका लागि विमानस्थलमा ३ जना मात्रै जानुपर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्