काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारको लागि फलफुल र तरकारीको मूल्यसुची सार्वजनिक गरेको छ । जसअनुसार ठुलो गोलभेँडा (नेपाली) २० रुपैयाँ, ठुलो गोलभेँडा (भारतीय) ४६ रुपैयाँ ६७ पैसा, सानो गोलभेँडा (लोकल) १५ रुपैयाँ ८० पैसा, सानो गोलभेँडा (टनेल) २८ रुपैयाँ, रातो आलु ४५ रुपैयाँ ५० पैसा रहेको छ ।
त्यस्तै, मुडेको रातो आलु ४१ रुपैयाँ, रातो आलु (भारतीय) ३५ रुपैयाँ ६७ पैसा, सेतो आलु ४१ रुपैयाँ ३३ पैसा, लोकल गाजर ११० रुपैयाँ, बन्दा (लोकल) १३ रुपैयाँ ६० पैसा, स्थानीय काउली, घिरौँला र लौका ६५ रुपैयाँ, ज्यापु काउली ९६ रुपैयाँ ६७ पैसा रहेको छ भने रातो मूला, लाम्चो भन्टा र फर्सी ४५ रुपैयाँ, लोकल सेतो मूला १७ रुपैयाँ ५० पैसा, तने बोडी ७६ रुपैयाँ ६७ पैसा, मटरकोशा १९३ रुपैयाँ ३३ पैसा, लोकल सिमी ५५ रुपैयाँ तोकिएको छ ।
यता, आँप (मालदह) ८०, कागती १५०, स्याउ (फुजी) २८०, केरा (दर्जन) १३०, तर्बुजा(हरियो) ४०, मौसम १५०, जुनार २००, भुई कटहर १८०, काक्रो १२०, मेवा ११०, लिच्ची १००, किवी ४००, अभोकाडो ५००, अदुवा २३० प्रति केजीमा कारोबार भईरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्