×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार यस्तो छ फलफूल तथा तरकारीको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मंगलबार यस्तो छ फलफूल तथा तरकारीको मूल्य

Artha Sarokar

५ असार २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलवारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, भारतीय ठूलो गोडभेँडा प्रतिकेजी न्युनतम ३५ रुपैयाँ, लोकल सानो गोलभेँडा ३५ रुपैयाँ, रातो आलु ४३ रुपैयाँ, सेतो आलु ३३ रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १००, तने बोडी ४०, ,लोकल घिउ सिमी लोकल २०, राजमा सिमी ७०, भटमासकोशा ९०, तितो करेला ४०, लौका ५०, परवल लोकल ५०, पाकेको फर्सी ४५, डल्लो फर्सी हरियो ३०, घिरौंला ४०, भिण्डी ६०, स्कूस ४०, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३००, कुरीलो २५०, ब्रोकाउली ८०, तोफु १००, लोकल काँक्रो ११० रुपैयाँ प्रतिकेजीमा बिक्री भईरहेको छ ।

चमसूरको साग ११०, पालुंगो साग ११०, मेथिको साग ११०, तोरीको साग २० हरियो लसुन १००, हरियो प्याज ९०, रायो साग ३०, धनियाँ १५० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।

त्यस्तै, तरबुजा हरियो ४०, मलदह आँप ७०, मौसम १८०, अनार ४००, केरा दर्जनको १२०, कागती १५०, स्याउ फूजी २८०, आभोकाडो ६०० र मेवा भारतीय १०० र लिच्ची लोकल १००, जुनार २०० रुपैयाँ तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी