काठमाडौं । काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारीको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो अधिकतम मूल्य प्रतिकिलो ४५ रुपैयाँ, गोलभेँडा सानो टनेलको १४, आलु रातोको ४५, आलु रातो (भारतीय)को ३६, प्याज सुकेको भारतीयको ५२, मुला रातोको ४०, हरियो प्याजको १०० रुपैयाँ रहेको छ ।
त्यस्तै, गाजर(लोकल) ११०, बन्द (लोकल) १५, काउली स्थानीय १००, लाम्चो भान्टा ४०, डल्लो भान्टा ६०, बोडी (तने) ६०, मकै बोडी ५०, लोकल घ्यु सिमि ४०, हाइब्रेड सिमि ५०, राजमा ७०, टाटे सिमि १००, भटमासकोसा १००, लौका ६०, परवल ६०, चिचिन्डो ४०, घिरौला ४०, पाकेको फर्सी ५०, भिन्डी ९० रुपैयाँ रहेको छ ।
यता, फुजी स्याउ ३००, केरा(दर्जन) १३०, कागती १८०, अनार ४५०, आपँ(मल्दाह) ८०, तर्बुजा ४५, मौसम २००, जुनार २१०, भूई कटहर २००, काक्रो १३०, मेवा ११०, लिच्ची १२०, किवी ७००, आभोकाडो ७०० रुपैयाँमा किनबेच भईरहेको समितिले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्