×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ बुधबार फलफूल तथा तरकारीको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

यस्तो छ बुधबार फलफूल तथा तरकारीको मूल्य

Artha Sarokar

१३ असार २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, ठूलो गोलभेँडा नेपाली ४५ रुपैयाँ, रातो आलु ४४ रुपैयाँ, सेतो आलु ३४ रुपैयाँ स्थानीय काउली ६० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, प्याज सुकेको ४३ रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ११०, तने बोडी ११०, मकै बोडी ८०, घिउ सिमी लोकल ८०, राजमा सिमी ७०, भटमासकोशा १००, तितो करेला ८०, लौका ७०, परवल लोकल ९०, पाकेको फर्सी ३०, डल्लो फर्सी हरियो ४०, घिरौंला ६०, भिण्डी ९०, स्कूस ५०, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ २८०, कुरीलो २००, ब्रोकाउली ६०, तोफु ११०, लोकल काँक्रो ६० रुपैयाँ प्रतिकेजीमा बिक्री भईरहेको छ ।

तोरीको साग ४० हरियो लसुन १२०, हरियो प्याज ९०, रायो साग ४०, धनियाँ १५० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।

त्यस्तै, तरबुजा हरियो ८०, मलदह आँप ७०, मौसम १८०, अनार ४००, केरा दर्जनको १३०, कागती १५०, स्याउ फूजी ३००, आभोकाडो ६०० र मेवा भारतीय १३० र लिच्ची लोकल ९०, जुनार २०० रुपैयाँ तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी