×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्याकमाको कम्पनी अलिपेमाथि एक अर्व डलरको जरिवाना, चिनियाँ केन्द्रीय बैंक र धितोपत्र नियामकको निरन्तर निगरानी !

PRIME CA

ज्याकमाको कम्पनी अलिपेमाथि एक अर्व डलरको जरिवाना, चिनियाँ केन्द्रीय बैंक र धितोपत्र नियामकको निरन्तर निगरानी !

२४ असार २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

व्यापारी ज्याक माको कम्पनीले एक अर्ब डलर जरिवाना तिर्नुपर्ने भएको छ । चीनले व्यापारी ज्याक माको कम्पनी एन्ट ग्रुप लगायत धेरै वित्तीय कम्पनीलाई यस्तो जरिवाना लगाएको हो । उपभोक्ता संरक्षण ऐन र संस्थागत नियमको उल्लङ्घन भएको भन्दै एन्ट ग्रुपलाई जरिवाना लगाइएको हो । सो ग्रुपले अली पे पनि सञ्चालन गर्दछ।

चिनियाँ केन्द्रीय बैंक र धितोपत्र नियामकले जारी गरेको विज्ञप्ति अनुसार उपभोक्ता संरक्षण ऐन र संस्थागत नियमको सो कम्पनीले उल्लङ्घन गरेको थियो । यस क्षेत्रमा एन्टको उदयलाई देशको वित्तीय परिदृश्यको लागि चुनौतीको रूपमा पनि हेरिएको थियो।

पछिल्लो समय राष्ट्रपति सी जिनपिङले यस प्रविधि क्षेत्रमा सरकारी नियन्त्रण बढाउन निरन्तर जोड दिइरहेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: