काठमाडौं । साउने सोमबारको व्रत आजबाट सुरु भएको छ । चन्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत आजदेखि प्रारम्भ भएको हो । यस वर्ष साउन महिनामा अधिकमास परेको छ । यसकारण पनि चन्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने भएकाले सोमबारको व्रत यो पटक लामो पर्ने भएको छ ।
हिन्दू धर्मावलम्बी महिलाहरुले भगवान शिवको पूजा आराधना गरी व्रत बस्ने प्रचलन अनुसार शिव मन्दिरहरुमा सोमबार भक्तजनको विशेष घुइँचो लाग्ने गर्छ । सोमबार पशुपतिनाथमा पनि बिहानै देखि व्रतालु भक्तजनको भिड लागेको छ । बाँकी फोटा फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्