काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आइतबार बेलायती पाउण्ड एकको खरिद दर १ सय ६५ रुपैयाँ ४५ पैसा र बिक्री दर १ सय ६६ रुपैयाँ २३ पैसा रहेको छ । युरो एकको खरिद दर १ सय ४२ रुपैयाँ ०३ पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ ६८ पैसा रहेको छ ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १ सय ३० रुपैयाँ ९७ पैसा र बिक्री दर १ सय ३१ रुपैयाँ ५७ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको छ ।
यता भारतीय रूपैयाँ एक सयको खरिद दर १ सय ६० रूपैयाँ रहेको छ भने बिक्री दर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७४ पैसा रहेको छ भने विक्रि दर ८७ रुपैयाँ १४ पैसा रहेको छ । यस्तो छ अन्य देशको मुद्राको विनिमय दरः
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्