काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार सोमबार बेलायती पाउण्ड एकको खरिद दर १ सय ६६ रुपैयाँ ४१ पैसा र बिक्री दर १ सय ६७ रुपैयाँ १७ पैसा रहेको छ । युरो एकको खरिद दर १ सय ४२ रुपैयाँ ९१ पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ ५७ पैसा रहेको छ ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १ सय ३० रुपैयाँ ९७ पैसा र बिक्री दर १ सय ३१ रुपैयाँ ५७ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ १० पैसा रहेको छ ।
यता भारतीय रूपैयाँ एक सयको खरिद दर १ सय ६० रूपैयाँ रहेको छ भने बिक्री दर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ३२ पैसा रहेको छ भने विक्रि दर ८७ रुपैयाँ ७२ पैसा रहेको छ । यस्तो छ अन्य देशको मुद्राको विनिमय दरः