काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धम्क्याउँदै २० करोड रुपैयाँ मागेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंबाट १ जनालाई नियन्त्रणमा लिएको हो ।
उनले केहि समय यता प्रसाईंलाई धम्क्याउँदै २० करोड रुपैयाँ चाहिन्छ भन्दै ब्ल्याकमेलिङ गर्दै आएका थिए । सीआईबी स्रोतका अनुसार पक्राउ पर्ने व्यक्तिको नाम रमेश गुरुङ छन् । यसबारे थप अनुसन्धान भइरहेको छ । प्रसाईंले यस विषयमा सीआईबीमा उजुरीसमेत गरिसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्