×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

१९ असार २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार मंगलबार बेलायती पाउण्ड एकको खरिद दर १ सय ६५ रुपैयाँ ८४ पैसा र बिक्री दर १ सय ६६ रुपैयाँ ६० पैसा रहेको छ । युरो एकको खरिद दर १ सय ४२ रुपैयाँ ५४ पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ १९ पैसा रहेको छ ।

त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १ सय ३० रुपैयाँ ८४ पैसा र बिक्री दर १ सय ३१ रुपैयाँ ४४ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९० पैसा र बिक्री दर ३६ रुपैयाँ ०७ पैसा रहेको छ । यता भारतीय रूपैयाँ एक सयको खरिद दर १ सय ६० रूपैयाँ रहेको छ भने बिक्री दर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । अन्य देशको मुद्राको विनिमय दर यस्तोः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: