Skip to content
LAXMI SUNRISE BANK

सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर… (विवरणसहित)

अर्थ सरोकार

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार सोमबार युरो एकको खरिद दर १ सय ४४ रुपैयाँ ८९ पैसा र बिक्री दर १ सय ४५ रुपैयाँ ५५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १ सय ६९ रुपैयाँ ५८ पैसा र बिक्री दर १ सय ७० रुपैयाँ ३५ पैसा रहेको छ ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ ०९ पैसा र बिक्री दर १ सय ३२ रुपैयाँ ६९ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको छ । क्यानाडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ५२ पैसा र विक्रि दर ९९ रुपैयाँ ९७ पैसा रहेको छ । अन्य देशको मुद्राको विनिमय दर यस्तोः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK