काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार मंगलबार बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५५ पैसा र बिक्री दर १६९ रुपैयाँ ३१ पैसा रहेको छ । म्ांगलवार युरो एकको खरिद दर १४४ रुपैयाँ ४२ पैसा र बिक्री दर १४५ रुपैयाँ ०८ पैसा रहेको छ ।
त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८१ पैसा र बिक्री दर १३२ रुपैयाँ ४१ पैसा कायम गरिएको छ । सोमबारको तुलनामा अमेरिकि डलरको भाउ एक रुपैयाँले घटेको छ । सोमवार डलरको खरिद दर १३२ रुपैयाँ ०९ पैसा र बिक्री दर १३२ रुपैयाँ ६९ पैसा रहेको थियो ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १७ पैसा र बिक्री दर ३६ रुपैयाँ ३३ पैसा रहेको छ । क्यानाडियन डलर एकको खरिद दर ९९ रुपैयाँ २२ पैसा र बिक्रि दर ९९ रुपैयाँ ६७ पैसा रहेको नेपाल राष्ट्र बंैकले जनाएको छ । अन्य देशको मुद्राको विनिमय दर यस्तोः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्