×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर…(विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बिहीबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर…(विवरणसहित)

Artha Sarokar

४ श्रावण २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार बिहीबार बेलायती पाउण्डको मूल्य भने केही घटेको छ ।

बुधबार बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ६९ पैसा र बिक्री दर १७२ रुपैयाँ ४८पैसा पुगेकोमा बिहीबार पाउण्डको खरिद दर १६९ रुपैयाँ ४९ पैसा रहेको छ । यस्तै बिक्री दर १७० रुपैयाँ २७ पैसा छ । युरो एकको खरिद दर १४७ रुपैयाँ १० पैसा र बिक्री दर १४७ रुपैयाँ ७८ पैसा रहेको छ ।

अमेरिकी डलर भने केही बढेर आएको छ । बुधबार डलर एकको खरिद दर १३० रुपैयाँ ९६ पैसा र बिक्री दर १३१ रुपैयाँ ५६ पैसा रहेकोमा आज खरिद दर १३१ रुपैयाँ ०६ पैसा र बिक्री दर १३१ रुपैयाँ ६६ पैसा पुगेको छ । कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ९७ पैसा र बिक्री दर ३६ रुपैयाँ १४ पैसा रहेको छ । क्यानडियन डलरमा एक डलर खरिद गर्दा ९९ रुपैयाँ ४६ पैसा र बिक्री दर ९९ रुपैया ९१ पैसा निर्धारण गरिएको छ । अन्य देशको मुद्राको विनिमय दर यस्तोः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी