काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ ।
आइतबार छापावाला सुन प्रतितोला १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने सोमबार १ सय रुपैयाँले घटेर १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता, चाँदीको मूल्य भने स्थिर रहेर १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९४ हजार ३ सय १० रुपैयाँ, तेजावी सुन प्रति १० ग्राम ९३ हजार ८ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ३ सय ७० रुपैयाँ कायम गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्