×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन लघुवित्तको ३ लाख १६ हजार ९ सय ३६ दशमलब ८८ कित्ता बोनस सेयर सूचीकृत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

हिमालयन लघुवित्तको ३ लाख १६ हजार ९ सय ३६ दशमलब ८८ कित्ता बोनस सेयर सूचीकृत

Artha Sarokar

५ श्रावण २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । हिमालयन लघुवित्त वित्तिय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । लघुवित्तको ३ लाख १६ हजार ९ सय ३६ दशमलब ८८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तले गत वर्ष लगानीकर्तालाई वितरण गरेको ११ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिने छ ।

तत्कालिन सिभिल लघुवित्तको ११औं वार्षिक साधारण सभाले नाम परिवर्तन गरेर हिमालयन लघुवित्त राख्ने प्रस्ताव पारित गरेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी