काठमाडौं । काठमाडौं महानगरको प्रहरी टोलि बालुवाटारस्थित ललितानिवासको जग्गा तरबार गर्न पुगेको छ ।
ललिता निवासको करिब १४३ रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिको नाममा नामसारी गरेको अभियोगमा १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ ।
त्यस्तै, ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गर्ने क्रममा सरकारी कागजात किर्ते गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पनि अनुसन्धान अघि बढाएपछि सार्वजनिक जग्गाको संरक्षण गर्न भन्दै महानगरको प्रहरी टोलि बालुवाटार पुगेको हो ।
हाल ललिता निवासको जग्गा यकिन मात्र गरिने र तारबार पछि गरिने महानगर प्रहरीले जनाएको छ। बाँकि तस्बिरमा हेर्नुहोस :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्