काठमाडौं । नाबालिकलाई क्लबमा प्रवेश गराएको आरोपमा काठमाडौंको ठमेलस्थित चर्चित नाईट क्लब एलओडीका सञ्चालक रुदिल बल्ल श्रेष्ठ पक्राउ परेका छन् । एलओडी गएकी १६ वर्षीया बालिका बलात्कृत भएको घटना सार्वजनिक भएपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो ।
श्रेष्ठलाई शुक्रबार बिहान कुपण्डोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिएका छन् ।
उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको सोही मुद्धामा एलओडीका अर्का सञ्चालक राजु सिंह सुवाललाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो । पक्राउ परेका क्लबका सञ्चालकविरुद्ध थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्