Skip to content
LAXMI SUNRISE BANK

भद्राकुमारी सदनमा महानगरको डोजर चल्यो… (फोटो-कथा)

अर्थ सरोकार

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरस्थित देवीनगरमा रहेको भद्राकुमारी घले सेवा सदनको संरचना भत्काएको छ ।

सार्वजनिक जग्गा अतिक्रमण गरेर भद्राकुमारी घले सेवा सदन सञ्चालन गरेको भन्दै महानगर प्रहरीले बुधबार मध्यान्नमा उक्त संरचनामा डोजर चलाएको हो । बाँकि तस्विरमा हेर्नुहोस :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK