×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पान नम्बर अनिवार्य !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पान नम्बर अनिवार्य !

Artha Sarokar

७ श्रावण २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने ऋणीले पनि स्थायी लेखा (पान) नम्बर लिनुपर्ने भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ का लागि मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गर्ने जनाएको हो ।

योसँगै अब बैंक तथा वित्तीय संस्थाबाट निश्चित रकमभन्दा माथिको ऋण लिँदा अनिवार्य रुपमा पान नम्बर लिनुपर्नेछ ।

‘आर्थिक वर्ष २०८०÷८१ को नेपाल सरकारको बजेटमा उल्लेख भएबमोजिम बैंक तथा वित्तीय संस्थाबाट निश्चित सीमाभन्दा बढी कर्जा÷सुविधा उपयोग गर्ने ऋणीहरूले अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था पुनरावलोकन गरिनेछ ।’, मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी