Skip to content
LAXMI SUNRISE BANK

अत्याधिक लोडिङ भएपछि राष्ट्र बैंकको वेबसाईट डाउन !

अर्थ सरोकार

काठमाडौं । नेपाल राष्ट्र बैंकको वेबसाईट डाउन भएको छ । आयतबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेपछि राष्ट्र बैंकको वेबसाइट डाउन भएको हो ।

यसअघि आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकबाट आर्थिक वर्ष २०८० ८१ को मौद्रिक नीति पारित गरेपछि वेबसाइटमार्फत सार्वजनिक गर्ने तयारी गरिएको थियो । तर, आइतबार बिहानैदेखि वेबसाइटमा लोड बढी हुँदा साईट डाउन भएको हो ।

राष्ट्र बैंकले मौद्रिक नीति आइतबार ३ बजे होटल याक एण्ड यतीमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गर्ने तयारी गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK