काठमाडौं । भारतीय आयल कर्पोरेशन (आइओसी) ले पेट्रोलको मूल्य घटाएर नयाँ मूल्य सुची नेपाल आयल निगमलाई पठाएको छ । आइओसीले पठाएको नयाँ मुल्य सुचीअनुसार पेट्रोलको मूल्य ३४ पैसाले घटेर आएको छ भने डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ ।
अव सोही मूल्यका आधारमा निगमले उपभोक्ता मूल्य घट्ने वा बढ्नेबारे निर्णय गर्नेछ । भारतीय आयल कर्पोरेसन आइओसीबाट प्राप्त नयाँ मूल्यपछि निगम १५ दिनमा ५० करोड रुपैयाँ नाफामा पुगेको छ ।
अहिले बजारमा पेट्रोल प्रति लिटर १६७.५० पैसा, डिजेल र मटीतेल १४७ रुपैयाँ ५० पैसामा बिक्री भईरहेको छ । यस्तै, हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ १ सय ३६ रुपैयाँ प्रतिलिटर छ भने बाह्यतर्फ प्रतिकिलोलिटर १०५० अमेरिकी डलर रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्