×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतबाट घटेर आयो पेट्रोलको मूल्य, नेपालमा के होला ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

भारतबाट घटेर आयो पेट्रोलको मूल्य, नेपालमा के होला ?

Artha Sarokar

३१ असार २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भारतीय आयल कर्पोरेशन (आइओसी) ले पेट्रोलको मूल्य घटाएर नयाँ मूल्य सुची नेपाल आयल निगमलाई पठाएको छ । आइओसीले पठाएको नयाँ मुल्य सुचीअनुसार पेट्रोलको मूल्य ३४ पैसाले घटेर आएको छ भने डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ ।

अव सोही मूल्यका आधारमा निगमले उपभोक्ता मूल्य घट्ने वा बढ्नेबारे निर्णय गर्नेछ । भारतीय आयल कर्पोरेसन आइओसीबाट प्राप्त नयाँ मूल्यपछि निगम १५ दिनमा ५० करोड रुपैयाँ नाफामा पुगेको छ ।

अहिले बजारमा पेट्रोल प्रति लिटर १६७.५० पैसा, डिजेल र मटीतेल १४७ रुपैयाँ ५० पैसामा बिक्री भईरहेको छ । यस्तै, हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ १ सय ३६ रुपैयाँ प्रतिलिटर छ भने बाह्यतर्फ प्रतिकिलोलिटर १०५० अमेरिकी डलर रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी