जापान । जापानमा नेपाली सेयर बजार तालिम सुरु भएको छ । अर्थ सरोकार डटकमको आयोजनामा जापानको टोकियोमा सेयर तालिम सुरु भएको हो । टोकियोस्थित सोलमारी क्याफेमा सुरु भएको सेयर तालिममा ३० बढी नेपाली सेयर लगानीकर्ताको सहभागिता छ ।
टोकियोपछि सेयर तालिम जापानको ओकासामा हुनेछ । अर्थ सरोकार डटकमको आयोजनामा हुने सो सेयर तालिम शुक्रबार हुँदैछ । ओसाकापछि पुनः टोकियोमा नेपाली सेयर लगानीकर्तासँगको भेटघाट कार्यक्रम सकेर अर्थ सरोकारको टिम र सुबास चन्द्र भट्टराई स्वदेश फर्कने कार्यक्रम छ ।
जापानपछी दक्षिण कोरियामा सेयर तालिम गर्ने योजना अर्थ सरोकारको छ । बिबिबार सुरु भएको सेयर तालिम कार्यक्रमका केही झलकहरु हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्